Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

नेपाल लाइफको ‘सचेत बनौं’ भन्ने चेतनामूलक भिडियो सार्वजनिक

जागरणपोस्ट १२ जेष्ठ २०७८, बुधबार १४:०५

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै चेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौँ ! करोनाविरुद्धको यो लडाईँ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो सार्वजनिक गरेकोे हो ।

पुष्कर महतोको स्वर र संगीत, सुनील कोइरालाको शब्द र नेपाल लाइफ कम्युनिकेसन एन्ड ब्रान्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको निर्देशनमा बनेको यो भिडियोमा कोरोना महामारीको वर्तमान अवस्थालाई उजागर गरिएको छ ।

उक्त भिडियोमा आफू बाँच्न र अरुलाई पनि बचाउन हामी आफैँले सावधानी अपनाउनु पर्नेमा जोड दिईएको छ । त्यस्तै भोलिका दिनमा महामारीलाइृ परास्त गरेर जनजीवन सामान्य अवस्थामा आएपछि फेरि रमाउँला भन्ने सन्देश भिडियोमा दिईएको छ । यसकालागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७