Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

राधे फिल्मको रिभ्युले सलमानलाई धक्का, कमालविरुद्ध मुद्दा दायर

जागरणपोस्ट १२ जेष्ठ २०७८, बुधबार १६:१८

एजेन्सी : भारतीय कलाकार कमाल आर खानले अबदेखि कहिले पनि सलमान खानका फिल्महरूको रिभ्यु नगर्ने बताएका छन् ।

उनले सामाजीक सञ्जालमा ट्वीट राधे फिल्मप्रति आफ्नो रिभ्युले फिल्मको व्यापार सुकेको पनि स्वीकारेका छन् । साथै ट्वीटमार्फत सलमानलाई उनले आफूलाई धम्क्याउनुको साटो राम्रो फिल्म बनाउन सुझाव समेत दिएका छन् ।

कमालले केही समयअघि राधे फिल्मलाई रद्दी भन्दै कठोर समीक्षा गरेपछि सलमानले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । सलमानको कानूनी टोलीले मुम्बईको देवानी अदालतका सेसन्स जजसमक्ष यस मुद्दाको तत्काल सुनुवाइका लागि निवेदन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७