Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

झापाका पालिकालाई रु. सात अर्ब १८ करोड सङ्घीय बजेट

जागरणपोस्ट १८ जेष्ठ २०७८, मंगलवार ११:२४

काठमाडौं : झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि रु. सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रु.चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु. दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु.७६ करोड ५२ लाख बजेट छ ।

अर्जुनधारा नगरपालिकालाई रु ४७ करोड ७१ लाख, कन्काईलाई रु. ५८ करोड १८ लाख, गौरादहलाई रु. ४८ करोड ५१ लाख, दमकलाई रु. ७० करोड १७ लाख, बिर्तामोडलाई रु. ७० करोड १७ लाख, भद्रपुरलाई रु. ५० करोड छ लाख र शिवसताक्षी नगरपालिकालाई रु. ५७ करोड ९७ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी, गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट कमल गाउँपालिकालाई रु. ४८ करोड ३३ लाख छुट्टिएको छ । गौरीगञ्जलाई रु. ३४ करोड ८६ लाख, कचनकबललाई रु. ३८ करोड ८७ लाख, झापालाई रु. ३४ करोड ८४ लाख, बाह्रदशीलाई रु. ३४ करोड १८ लाख, बुद्धशान्तिलाई रु. ३५ करोड ७६ लाख र हल्दिवारी गाउँपालिकालाई रु. ३२ करोड ३१ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७