Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

कर्णाली प्रदेश : दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बीसीले लिए शपथ

जागरणपोस्ट २३ जेष्ठ २०७८, आईतवार १७:५१

काठमाण्डौ : कर्णाली प्रदेश सरकारमा कांग्रेसका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बीसी आइतबार सहभागी भएका छन् । श्रेष्ठले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सामाजिक विकास मन्त्रालयको जिम्मेवारी बिसीले पाएका छन् ।

प्रदेश प्रमुख गोविन्द कलौनीले आइतबार दुबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । श्रेष्ठ र बीसीले आजै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा कांग्रेसले उनको पक्षमा मतदान गरेको थियो । २०७४ मा भएको निर्वाचनपछि प्रदेश सरकारसहितको संघीय संरचनामा सरकारहरु बनेपछि कांग्रेस पहिलोपटक सहभागी भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७