ब्रेकिङ न्युज:

मार्वलको ‘मिस मार्वल’ सिरीजमा पाकिस्तानी अभिनेता, को हुन् फवाद खान ?

जागरणपोस्ट २३ जेष्ठ २०७८, आईतवार १८:३९

एजेन्सी : पाकिस्तानी अभिनेता फवाद खान मार्वलको सिरीजमा देखिने भएका छन् । उनी मार्वलको ‘मिस मार्वल’ नामको टेलिभिजन सिरीजमा देखिने भएका हुन् ।

मार्वलले पहिलो पटक मुस्लिम अमेरिकन सुपरहिरोलाई देखाउन लागेको यस सिरीजमा फवाद ‘हसन’ नामको भूमिकामा देखिनेछन् । डिज्नी प्लसमा आउने यस सिरीजलाई अदिल एल अर्बी, बिलअल फलाह, सरमेन ओविएड चिनोई र मीरा मेननले निर्देशन गरिरहेका छन् ।

को हुन् फवाद खान ?

फवाद खान पाकिस्तानी चलचित्र र टीवी अभिनेता, निर्माता, गायक र मोडल हुन् । अहिलेको अवस्थामा फवाद पाकिस्तानका एक सफल अभिनेता मानीन्छन् । र उनको कामको तारिफ नगर्ने सायदै कोही होला ।

उनी पाकिस्तानको सबैभन्दा धेरै टीआरपी भएको टेलीविजनका उत्पादनमा सहभागी छन् र उनी मुख्यगरी रोमांस, कमेडी र सोशल ड्रामामा देखिने गर्छन् । उनलाई चलचित्र क्षेत्रमा एकाएक माथी उकास्ने ‘खुदा के लिए’ नामक पाकिस्तानी फिल्म हो । अहिले उनलाई मनपराउने दर्शक पाकिस्तानमामात्र नभएर पुरै विश्वबजारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७