Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

विश्वकप छनोटबाट नेपालको यात्रा समाप्त

जागरणपोस्ट २५ जेष्ठ २०७८, मंगलवार १३:४३

काठमाण्डौ : सन् २०२२ मा हुने फिफा विश्वकपका लागि नेपाल एसियाली क्षेत्रको दोस्रो चरणको छनोटबाट बाहिरिएको छ । विश्वकपको छनोटको रुपमा रहेको दोस्रो चरणको खेलमा सोमबार जोर्डनसँग हारेपछि नेपालको विश्वकप छनोटको यात्रा समाप्त भएको हो ।

समूहमा पाँचौ हार बेहोरेपछि नेपाल आफ्नो समूहमा चौथो हुने पक्का भएको छ । यस समूहमा अष्ट्रेलिया लगातार ६ खेल जित्दै १८ अंकसहित शीर्ष स्थानमा, जोर्डन १३ अंकसहित दोस्रो स्थानमा र कुवेत १० अंकसहित तेस्रो स्थानमा रहेको छ । लगातार ७ खेल हारेको चाइनिज ताइपेई अंकविहीन हुँदै पुछारमा छ । नेपालसँगै चाइनिज ताइपेई पनि विश्वकप छनोटको यात्राबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७