Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

असंसदीय तरिकाबाट जुटाएको बहुमत स्वतः बदरभागी हुन्छ, कानुनका विद्यार्थीलाई त थाहा हुनैपर्छ : शंकर पोखरेल

जागरणपोस्ट २६ जेष्ठ २०७८, बुधबार १४:४६

रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शेरबहादुर देउवाको पक्षमा असंसदीय तरिकाबाट बहुमत जुटाएको बताएका छन् ।
नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाहा हुनुनै पर्ने हो ।’

उनले असंसदीय तरिकाबाट बहुमत जुटाएको भन्दै कानुनका विद्यार्थीलाई त त्यति कुरा थाहा हुनुपर्ने भन्दै न्यायाधीश र कानुन व्यवसायीहरुतर्फ पनि संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७