Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

निषेधाज्ञा उल्लंघन गर्ने १ हजारबढी सवारी साधनलाई कारबाही

जागरणपोस्ट २६ जेष्ठ २०७८, बुधबार १७:०५

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि कारबाही गरिएको हो ।

जसमा ७६३ ओटा दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठूला सवारी साधन रहेको प्रहरीले जनाएको छ । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७