Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

धानको बिऊ राखेर फर्कदै गर्दा पानीमा डुबेर मृत्यु

जागरणपोस्ट २६ जेष्ठ २०७८, बुधबार १७:३६

अर्घाखाँची ; अर्घाखाँचीको सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–११ को माटेमा बाँगी–खोलामा निर्माणाधिंन पक्की पुलक नजिकै जम्मा भएको पानीमा डुब्दा ४९ बर्षिय कुलबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी खेतमा धानको बिऊ राखेर घर फर्कदै गर्दा एक्कासी लोटेर पानीमा परेका थिए । सोहीबेला उनको डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७