Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : २२ तोला सुनदेखि बैंकको सेयरसम्म

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १०:४४

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् ।

सार्वजनिक विवरण अनुसार उनकी श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा अढाईतले एउटा घर, श्रीमती र आफ्नो नाममा काठमाडौं, खोटाङ, सिन्धुपाल्चोक र मोरङका विभिन्न स्थानमा जग्गा, २२ तोला सुन, विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको छ । त्यस्तै केही ऋण तथा राईको नाममा एउटा कार र तामाङको नाममा एउटा मोटरसाइकल रहेको पनि विवरणमा उल्लेख गरिएको छ ।

Sampati-bibaran 1

Sampati-bibaran 2

Sampati-bibaran 3

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७