Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

एउटै महिलाले एकैसाथ १० बच्चा जन्माएपछि….

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १२:३९

एजेन्सी : दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माएकी छिन् । ३७ वर्षकी गोसियामे थमारा सिथोले ७ छोरा र ३ छोरीको जन्म दिएकी हुन् । यसअघि गर्भको भिडियो एक्सरे गर्दा ८ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।

गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माएकी थिईन् । बीबीसीका अनुसार एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।

यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा ८ वटा बच्चा जन्माएर बाँच्न सफल भएपछि उनको नाममा गिनिज वर्ल्ड रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७