Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

पैसाको विवादमा भतिजाले जलाए काकाको टेम्पो

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १२:५०

काठमाण्डौ : सर्लाहीमा रकम लेनदेनको विषयलाई लिएर भतिजाले आफ्नै काकाको टेम्पोमा आगो लगाएका छन् । गोडैता नगरपालिका–७ बस्ने सन्तोष झाको टेम्पोमा उनकै भतिजा भगवान झाले आगो लगाएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ६ः३० बजे सन्तोषको घर अगाडि पार्किङमा रहेको ना २ ह ४४९५ नम्बरको टेम्पोमा भगवानले आगो लगाएको प्रहरीको भनाई छ । उनलार्ई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७