Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

गण्डकी प्रदेश सभाको बैठक सुरु, मुख्यमन्त्रीले पाउलान त बहुमत ?

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १२:५९

काठमाण्डौ : गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य छन् । त्यसमा माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा र स्वतन्त्र मनाङेले मुख्यमन्त्रीलाई साथ नदिए विपक्षमा बहुमत पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७