Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

फेरि भयो मन्त्रिपरिषद पुनर्गठन, ८ जना मन्त्री बन्दै

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १३:११

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुन मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनमा ८ जनाले जिम्मेवारी पाएका छन् । जसमा ७ जना मन्त्री र १ जना राज्यमन्त्री बनेका छन् । उनीहरुले ४ बजे शपथ लिने बताईएको छ ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिईंदै :

१. खगराज अधिकारी, गृहमन्त्री

२. नैनकला थापा, सन्चारमन्त्री

३. नारदमुनी राना, वनमन्त्री

४. ज्वालाकुमारी साह, कृषिमन्त्री

५. मोहन वानियाँ, विनाविभागीय

६. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

७. राजकिशोर यादव, उद्योग मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

यसअघि २५ जेठमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री बनाउका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७