Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

हत्या आरोपमा रुपन्देहीबाट पाँच जना पक्राउ

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १५:०१

रुपन्देही : रुपन्देहीमा हत्या आरोपमा पाँच युवा जना पक्राउ परेका छन् । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा मृत अवस्थामा फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ का २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

गत आइतबार यादवको टाउको, छाती, घाटी र गुप्तांगमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । पुरानो रिसिईबीको कारण उनको हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनहिरुलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७