Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

सुशान्त सिंह राजपूतको जीवनीमा बन्ने फिल्मविरुद्धका मुद्दा खारेज

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार १६:०६

एजेन्सी : दिल्ली उच्च अदालतले सुशान्त सिंह राजपूतको जीवनीमा बन्ने फिल्मको निर्माण तथा रिलिजविरुद्धका मुद्दा खारेज गरेको छ । अदालतले बिहीबार बलिउड अभिनेता राजपूतका बुबाले हालेको सो मुद्दा खारेज गरेको हो ।

सुुशान्तको जिवनीमा बन्ने पहिलो फिल्म ११ जुनमा रिलिज हुँदैछ । सुशान्तको जीवनीमा बन्ने फिल्ममा ‘न्यायः द जस्टिस’, ‘सुसाइड अर मर्डरः अ स्टार वाज लास्ट’ र ‘शशांक’ रहेका छन् । एउटा फिल्मको टाइटल पक्का नभईसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७