Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

अपरिचित समूहले ग¥यो डाक्टरमाथि हातपात, ३ जना पक्राउ

जागरणपोस्ट २७ जेष्ठ २०७८, बिहीबार २०:५९

काठमाण्डौ : प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका डाक्टरहरूमाथि हातपात भएको छ । डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो ।

हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । पक्राउ परेका युवाहरुको विवरण भने खुलाइएको छैन । अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेका थिए र डाक्टरहरु सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७