Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

विश्वकप छनोटको लागि कुवेत पुगेका नेपाली खेलाडी स्वदेश फर्किए

जागरणपोस्ट ३० जेष्ठ २०७८, आईतवार २२:१२

काठमाण्डौ : सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आइतबार स्वदेश फर्किएको छ । २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति करिब ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आईपुगेका हुन् ।

छनोट खेलमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग भिडेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले र अष्ट्रेलियासँग पनि ३–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७