Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

३८ श्रीमती र ८९ सन्तान भएका विश्वकै चर्चित जियोनाको भयो निधन

जागरणपोस्ट ३१ जेष्ठ २०७८, सोमबार ११:५७

काठमाण्डौ : विश्वको सबैभन्दा ठूलो परिवारको घरमुलीको निधन भएको छ । भारतको मिजोरमको उक्त परिवारका मुली जियोना चानाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका ३८ श्रीमती र ८९ सन्तान रहेको बताईएको छ । मधुमेह तथा हाइपरटेन्सनका बिरामी उनको आइतबार मृत्यु भएको हो । विश्वको सबैभन्दा ठूलो मानिने चानाको परिवार मिजोरमको पहाडी गाउँ वक्तावंग तलंगनुममा बस्दै आएको छ । यो परिवार चार तलाको १०० कोठा युक्त घरमा बस्छ । यो परिवारलाई मिजोरमको पहिचानका रुपमा पनि लिने गरिन्छ ।

मिजोरम पुग्ने पर्यटकहरु यो परिवारको घरमा जाने गरेका छन् । चानाले १७ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । यो सम्प्रदायका पुरुषहरुलाई एक भन्दा बढि विवाह गर्ने छुट छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७