Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

इजरायद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

जागरणपोस्ट २ असार २०७८, बुधबार १०:०९

काठमाण्डौ : इजरायले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको छ । हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर इजरायलमा पठाएकाले कारबाही गरिएको इजरायली सेनाले जनाएको छ । बुधवार बिहानै भएको उक्त आक्रमणबाट कयौँ स्थानमा विस्फोटनका आवाजहरू सुनिएको जनाइएको छ ।

प्यालेस्टिनी सुरक्षा फौजका एक प्रत्यक्षदर्शीले दिएका विवरणलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार आक्रमणबाट हमासको एउटा रेडियो स्टेसन र एउटा तालिम केन्द्र ध्वस्त भएको छ । यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम गाजाबाट इजरायलतर्फ पठाइएको थियो । दुवै पक्ष मे २१ मा युद्धविराम गर्न सहमत भएपनि त्यहा हिंसा रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७