Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

संसदभित्रै गाली–गलौज र हानाहान, भिडियो भयो भाइरल

जागरणपोस्ट २ असार २०७८, बुधबार १०:३८

एजेन्सी : पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप भएको छ । विपक्षी नेता शहबाज शरीफले बजेटमाथि जारी बहसमा दोस्रो दिन बोल्ने कोशिस गरेपछि दुई पक्षका सांसदले एक अर्कालाई भद्दा गाली गर्दै बजेटको किताबले प्रहार गरेको देखिएको छ ।

पाकिस्तानी संसदमा भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । संसदमा हिंसा बढेपछि अतिरिक्त सुरक्षा बल बोलाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७