Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

६५ किलो गाँजासहित ट्रक चालक पक्राउ

जागरणपोस्ट २ असार २०७८, बुधबार १०:४८

काठमाण्डौ : वीरगञ्जमा ६५ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तान रहेको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार साँझ ५ बजे वीरगञ्ज–१८ भवानीपुर सडक छेउबाट पक्राउ गरिएको हो । सडकछेउ रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएको हो ।

पक्राउ परेका मोक्तान उक्त ट्रकका चालक हुन् । उनहिरमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७