सर्लाहीमा बस दुर्घटना तीनको ज्यान गयो

Bijay Gyawali २४ श्रावण २०७६, शुक्रबार ०७:१८

राती सर्लाहीमा भएको बस दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा अन्य केही घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान सवा तीन बजे ना ६ ख ७४६९ नम्बरको बस धादिङको सल्यानघाटबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटना लगत्तै गएको प्रहरी र स्थानियको सहयोगले १६ जनाको उद्दार गरिएको बताइएको छ । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर केही बेपत्ता भएको धादिङ प्रहरी प्रमुख एसपी राजकुमार बैदावारले बताए । प्रहरी र स्थानियहरू निरन्तर उद्दार कार्यमा खटिरहेका छन् । मृतकको सनाखत भएको छैन ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८