ब्रेकिङ न्युज:

फेरि बढ्यो पेट्रोलको मूल्य, अब प्रतिलिटर १२९ रुपैयाँ

जागरण पोस्ट २३ असार २०७८, बुधबार ११:२६

काठमाण्डौ : नेपाल आयल निगमले डिजेल÷पेट्रोलको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ । निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७