Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रदर्शन

जागरण पोस्ट २४ असार २०७८, बिहीबार १५:४६

काठमाण्डौ : पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा मोहन बैद्य निकट नेकपा क्रान्तिकारी माओबादी निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाण्डौको बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो । पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरै पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरुको आरोप छ ।

निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजीवन कष्टकर बनेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७