भोली ६ घण्टासम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

जागरण पोस्ट २५ असार २०७८, शुक्रबार २१:०४

काठमाण्डौ : शनिबार ६ घण्टासम्म नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । नबिल बैंकद्वारा युनाइटेड फाइनान्सको प्राप्ति भएकाले डेटा माइग्रेसनका लागि बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म नबिल बैंकका सम्पूर्ण कारोबार बन्द हुने भएको हो ।

बैंकका मोबाइल बैंकिङ र ईबैंकिङ सेवा सेवा बन्द रहने र सोही कारण ईसेवा लोड, ईसेवाबाट नबिल बैंकको खातामा गरिने बैंक ट्रान्सफर, विथड्रल सेवा, क्रेडिट कार्डको बिल भुक्तानी र कार्ड लोड सुविधा प्रभावित हुने बैंकले जनाएको छ । साथै ईसेवामा कारोबारको लागि पर्याप्त रकम अगाडि नै जम्मा गर्न बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५