जादाजादै !

Jagaran Post २९ असार २०७८, मंगलवार १३:२५

एसके निधन

प्रश्न पत्र बनाउने म
परीक्षा दिने म
परिक्षण गर्ने म
पुर्णाङ्क दिने म
सर्बोत्कृष्ट हुने म
प्रष्ट छ,

मैले प्रश्न बनाउनु – देशले बनाउनु थियोे
मैले परीक्षा दिनु – देशले दिनु थियो
मैले परीक्षण गर्नु – देशले गर्नु थियो
म उत्कृष्ट हुनु – देश उत्कृष्ट हुनु थियो
तर
मेरो उत्तर पुस्तिका
सर्बोच्चले सम्परिक्षण गर्यो
अङ्क घटाएर अनुत्तीर्ण भन्यो
कमरेडहरु !
नारा लाउनुस
टायर बाल्नुस
पुत्ला जलाउनुस
हेक्का राख्नुस
म फेल हुनु भनेको देश फेल हुनु हो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६