Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

प्रदेश दुईका एक मन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

जागरण पोस्ट २ श्रावण २०७८, शनिबार १०:१८

काठमाण्डौ : प्रदेश दुई सरकारका एक मन्त्री र राज्यमन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

दुवै जनाले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइ सकेका छन्। मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् । मुख्यमन्त्री राउतले आज माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

दुई वटा मन्त्रालयपछि प्रदेश सरकारमा सहभागी हुने माओवादीको अडानमा थियो तर अहिले एउटा महत्त्वपूर्ण मन्त्रालय लिएर सहभागी हुने तय गरेको छ ।

प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्न लागेका हुन् । दुवै जना शनिवार दिउँसो ३ बजे मधेस भवनमा शपथ लिने तयारी रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७