Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

फ्रान्सका दुई खोप वितरण केन्द्रमा तोडफोड, कारण के ?

जागरण पोस्ट ५ श्रावण २०७८, मंगलवार ११:२६

एजेन्सी : सरकारले लागू गरेको कोरोना भाइरससम्बन्धी कडा नीति नियमको विरोध गर्ने क्रममा फ्रान्समा प्रदर्शनकारीहरूले दुईवटा खोप वितरण केन्द्रमा तोडफोड तथा हुलदंगा गरेका छन्।

दक्षिण–पूर्वी फ्रान्सको एक केन्द्रमा शुक्रबार राति भएको घटनामा ती आक्रोशित जनताले आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । त्यसको भोलिपल्टै दक्षिण पश्चिमी भागमा रहेको अर्को खोप वितरण गर्ने क्लिनिकमा पनि आगजनी सहितको आक्रमण भएको छ ।

कोभिड–१९ सम्बन्धमा लागू गरिएका नियमहरूप्रति असन्तुष्टि जनाएर गत सप्ताहान्तदेखि प्रदर्शन शुरू भएको छ । बढ्दो कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएका नियमविरुद्ध शनिबार फ्रान्सभरि आयोजित सडक प्रदर्शनमा एक लाखभन्दा बढी मानिसको सहभागिता थियो ।

प्रदर्शनकारीले राष्ट्रपति इमान्युयल म्याक्रोंको सरकारले आफूहरूको स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७