युट्युवले किन्यो भारतको स्टार्टअप सिमसिम, ७० मिलियन डलरको मूल्याङ्कन

Jagaran Post ५ श्रावण २०७८, मंगलवार १७:४५

काठमाण्डौ : युट्युवले भारतको सोसल कमर्स स्टार्टअप सिमसिम कम्पनी खरिद गरेको छ । उक्त स्टार्टअपको मूल्याङ्कन ७० मिलियन डलर गरिएको छ । दुई वर्ष पुरानो सिमसिमको गुडगाउँमा मूख्य कार्यालय रहेको छ । सिमसिमले भारतमा रहेका साना व्यवसायलाई ईकमर्समा स्थानान्तरण गर्न भिडिओ तथा क्रियटरको प्रभावलाई उपयोग गर्दै आएको छ । यो कम्पनीको एपले स्थानीय व्यवसायलाई प्रभावशाली व्यक्ति तथा ग्राहकसँग जोड्ने काम गर्दै आएको छ ।

युट्युवले अधिग्रहण गरेसँगै सिमसिमबाट भारतका साना व्यवसाय र खुद्रा बिक्रेताले नयाँ ग्राहकसम्म पुग्नका लागि थप शक्तिशाली उपाय प्राप्त गर्ने विश्वास लिइएको छ । भारतमा मात्रै युट्युवका मासिक ४५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । गुगलले यसअघि भारतको ग्ल्यान्स र डेलीहन्ट गरी दुई अन्य स्टार्टअपमा समेत लगानी गरिसकेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६