ब्रेकिङ न्युज:

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै

जागरण पोस्ट ६ श्रावण २०७८, बुधबार १०:३३

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ ।

सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।

यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

अन्तिम समयसम्म एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिँदै आएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर २४ घण्टे स्पष्टिकरणको पत्र नआएको नेता माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७