Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

माधवकुमार नेपालले बोलाए आफूपक्षीय स्थायी कमिटीको बैठक

जागरण पोस्ट ६ श्रावण २०७८, बुधबार १०:५८

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका छन् ।

आज दिउँसो १२ः३० बजेका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

बैठकमा आफ्नो समूहको आगामी रणनीति, सरकारमा सहभागी हुने र नहुने लगायत विषयमा छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७