ब्रेकिङ न्युज:

इन्टेलेक्च्युअल स्कुल बुटवलमा भर्चुअल कविता प्रतियोगिता 

जागरण पोस्ट १५ श्रावण २०७८, शुक्रबार २१:२८

बुटवल : इन्टलेक्चुअल एकेडेमी बुटवल ११ कालिकानगरले , (भर्चुअल कविता वाचन) प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरिएको थियो साथै कार्यक्रम छनोट चरण (बिहिवार) र फाइनल चरण (शुक्रबार ) गरि दुई चरणमा सप्पन्न गरिएको थियो ।

बिहिवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये बाट माध्यमिक तहमा ३ण् जना , निम्नमाध्यमिक तहमा २ण् र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए । फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनल चरणमा आफ्नो कविता वाचन गरेका थिए । जसमा माध्यमिक तह बाट क्रमस प्रथम शुशिला पान्डे कक्षा ९ द्वितीय , शौरभ खनाल कक्षा १० तृतीय, रिना रिजाल कक्षा १० र शान्त्वनामा बर्षा पोख्रेल कक्षा ९ र निस्चल पान्डे कक्षा ८ रहेका छन भने निम्न माध्यमिक तह बाट क्रमश प्रथम बिनय पोख्रेल (६) , द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५) , तृतीय मन्दिपा पन्थी (५) र इप्सा गौतम (६) भएका थिए र प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४) ,द्वितीय शैली देबकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका थिए ।

भने बिधालयले पुर्ब प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ ।कार्यक्रममा आफ्ना मन्तब्य राख्दै बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारिले भर्चुअल माध्यम बाट भएपनी अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताउनु भएको थियो ।कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्किले कार्यक्रम संचालन गर्नुभएको थियो भने निर्णायकको भुमिका शोभा देबकोटा , राजु कुवर ,मन्जु गौतम र सुस्मा देबकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा बिजयी बिद्यार्थीहरुलाइ बिधालयले पुरस्कृत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७