ब्रेकिङ न्युज:

खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मार्यो

जागरण पोस्ट १६ श्रावण २०७८, शनिबार १५:१३

दाङ : दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मारेकाे छ । लमही नगरपालिका -८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै गएर रातको समयमा बाघले ९ वटा बाख्रा मारेकाे  हाे ।

बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र बाघले बाख्रा मारेकाे थाह पाएको पीडित राम प्रसादले बताए । खोर कच्ची भएकाेले बाघ सजिलै गाेठिभत्र छिरेकाे हुनसक्ने उनकाे भनाइ छ ।

उनका अनुसार बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गाभिना (बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई  लाख जति क्षति भएको अनुमान गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७