ब्रेकिङ न्युज:

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

जागरण पोस्ट २३ श्रावण २०७८, शनिबार १३:३६

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।

कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । सोही नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो ।

यसअघि साउन दोस्रो साताभित्रै तनिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएको थियो ।

नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमको फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७