पाल्पा-माल्मुल रुपन्देही सम्पर्क मन्चले गर्यो रक्तदान कार्यक्रम

जागरण पोस्ट १२ आश्विन २०७८, मंगलवार २२:००

बुटवल : दोस्रो वार्षिकोत्सबको अवसरमा पाल्पा-माल्मुल रुपन्देही सम्पर्क मन्च रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जिवनदान  भन्ने उधेश्यले मंगलबार रक्त संचार केन्द्र बुटवलको भवनमा कार्यक्रम भएको हो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा ३६ युनिट रगत संकलन गर्न सफल भएको मन्चका अध्यक्ष सुनिल कुवरले जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष कुवरले आगामी दिनमा समाजमा अरु यस्तै सामाजिक कार्यक्रमहरु थप सुदृढ र व्यबस्थित गर्दै जाने बताए, साथै कार्यक्रममा आफ्नो अमुल्य रगत दान गर्नुहुने सम्पुर्ण व्यक्ति र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा उपस्थित मन्चका कार्यकारी सदस्य र अन्य सुभेक्छुकलाई प्रमाणपत्र वितरणको लागि मन्चका सचिव राजु कुवरले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५