जन्मोत्सवको अवसरमा शुभारम्भ बीमा पोलिसी

जागरण पोस्ट २२ आश्विन २०७८, शुक्रबार ०९:५०

रुपन्देही : जन्मदिन, विबाहमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विबाह जस्ता शुभ दिनहरूमा परम्परागत प्रणालि अनुसार सुन चादि, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचनलनलाई तोड्दै पछिल्लो समय स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको हो ।

यसै सन्दर्भमा बुटवल-११ देविनगरका सुभाष के.सीले आफ्नो जन्मोत्सवको अवसरमा शुभारम्भ बीमा पोलिसी काटेका छन् । जन्मदिन फरक तरिकाले मनाउने भन्ने आशयको साथ जीवन बीमा गरेको उनले बताए ।

उनले बेलबास शाखाबाट रु. २५ लाख बराबरको बिमाङ्क रकमको सिटिजन शुभारम्भ पोलिसी काटेका हुन् । यस योजनाले बचत सङ्गसङ्गै भविष्यमा हुने आर्थिक, भौतिक क्ष्यतिबाट हुन सक्ने जोखिम न्युनिकरण गर्ने हुदा उक्त बीमा पोलिसी जन्मदिनको अवसरमा काट्ने चलन बढ्दै गएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलबास शाखाका शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए ।

कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालको प्रमुख उपस्थिति र एजेन्सी मेनेजर मनोज खड्का,कपिल पन्थ, सिता भट्टराई,विजय गैरे लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५