कोरोनाको खोप लगाऊनै नमान्ने मासाई जाती

जागरण पोस्ट २६ आश्विन २०७८, मंगलवार ००:१४

बिजय ज्ञवाली//

उत्तरी, मध्य र दक्षिणी केन्या तथा उत्तरी तान्जानिया मा बसोबास गर्ने एक निलोटिक जातीय समूह हो मासाई। जंगली जनावरसंग लड्ने, उनीहरुको काँचो मासु खाने यी जाती समुहरुले बिज्ञान र बैज्ञानिक उत्पादनको बिश्वास गर्दैनन। बिमारी भएको खण्डमा घरेलु तथा जंगली आयुर्वेदिक औषधीको प्रयोग गर्दछन, तर फिटिक्कै डाक्टरी औषधि खाने तथा अस्पताल जाने काम गर्दैनन।

कोरोना महामारीले बिश्व आक्रान्त भयो। कोरोनाका धेरै खोप बजारमा पनि आए। तान्जानिया एवं केन्या सरकारले आफ्ना हरेक नागरिकलाई कोरोनाको खोप लगाऊन उर्दि जारी गरेका छन। प्राय: अन्य सबैले कोरोनाको खोप लगाईसकेका छन तर यी जातीहरु भने कोरोनाको खोप लगाऊन देखि सोझै इन्कार गरिरहेका छन।

यद्यपि कतिपय मुश्लिम समुदायमा पनि कोरोनाको खोप नलगाऊन आव्हान गरिएको छ। कुनैपनि खोप आफ्नो धर्मको बिरुद्धमा हुने, भविष्यमा नि:शन्तान हुने तथा शारिरिक दुर्लवता आईलाग्ने भन्दै कोरोनाको खोप बहिष्कार गर्दै आईरहेका छन।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

कुनैपनि हिंस्रात्मक आन्दोलन सभ्य समाजको लागि शोभनीय हुँदै होईन। सभ्य समाज निर्माण गर्नको लागि सबैभन्दा पहिला नागरिक सभ्य हुनुपर्दछ अनिमात्र घर समाज हुँदै देश सभ्य

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९

चुरे दोहन नीति तुरुन्त खारेज गर

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५