मान्छेको आकृति झल्काऊने शहर

जागरण पोस्ट ३१ आश्विन २०७८, आईतवार १४:५७

ईटालीमा बिश्वकै अनौठा एवं ऐतिहासिक चीजहरु देख्न सकिन्छ। यस्तै एक अनौठो लाग्ने शहर छ ईटालीमा। सेंचुरिप नामक यो शहर आफैमा एक ऐतिहासिक शहर पनि हो। मानव आकारको रुपमा देखिने यो सहरको कुल आवादी ५ हजारको हाराहारी रहेको छ। आकाशबाट खिचिएको यो तस्विर ठ्याक्कै मानव आकृतिको देखिन्छ। यदाकदा स्टारफिसको जस्तै आकार पनि लाग्ने यो सानो शहरलाई पालिलोबेट नामले पनि चिन्ने गरिन्छ। जसको स्थानिय भाषामा केन्द्रबाट विभिन्न दिशातर्फ फैलिएको शाखाहरु भन्ने पनि बुझिन्छ।

प्रागऐतिहासिक कालदेखि नै यस क्षेत्रमा मानव बस्ती बस्न शुरु भएको मानिन्छ। तर, केंटोरिपाको नामबाट यस क्षेत्रमा प्राचीन युनानीहरुले नै बस्ती बसाएको भन्ने विभिन्न स्रोतबाट थाहा लाग्दछ। १६ औं शताव्दिपूर्व रोमन, अरब, जर्मन र एंजविन्सहरुले यो शहरमा कब्जा जमाएका थिए। पछि यिनैहरुले नै यो शहरलाई नष्ट पनि गरिदिएको पाईन्छ। १६औं शताब्दीमा यो शहरलाई फेरि सेंटोरवीको नामले चिनिन थालियो जसलाइ मध्ययुगिन समयमा शहरी बिकाश योजनाअन्तर्गत नामाकरण गरिएको थियो। १९औं शताव्दिमा यो शहरको नाम बदलेर सेंचुरिप राखियो। सेंचुरिप शहर आफैमा एक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण शहर हो।

बिजय ज्ञवाली

जागरणपोस्टलाई ट्विटरमा फ्लो गर्नुहोस – @jagaranpost1

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९