२०२२ मा घुम्नुपर्ने १० देशको सूचीमा नेपालपनि

Jagaran Post १२ कार्तिक २०७८, शुक्रबार ०८:४१

काठमाण्डौ : यात्रासँग सम्बन्धित चर्चित पुस्तक प्रकाशक लन्ली प्लानेटले सन् २०२२ मा घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । लन्ली प्लानेटले बिहीबार सूची सार्वजनिक गर्दै घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको छ ।

सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड्स रहेको छ । त्यसपछि नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, अङ्गुइला र ओमन छन् । नेपालपछि मलावी र इजिप्ट छन् । कोभिड–१९ सङ्क्रमणका कारण निकै क्षति बेहोरेको नेपालको पर्यटन क्षेत्रका लागि लन्ली प्लानेटको सूचीले विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ । गोरखापत्रबाट

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८