सुनको मुल्य ५ सय रुपैंयाले घट्यो, ९१ हजार ५ सय रुपैंया कायम

Jagaran Post १७ कार्तिक २०७८, बुधबार ११:५०

काठमाण्डौ : बुधबार नेपाली बजारमा सुनको मुल्यमा ५ सय रुपैंयाले गिरावट आएको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार रुपैंया रहेको छ । यसैयरी, चाँदीको मुल्य भने एकैदिनमा २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २५० रुपैंया रहेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८