नेप्सेमा आज पाँच दशमलव २२ अङ्कको वृद्धि

Jagaran Post १७ कार्तिक २०७८, बुधबार १५:२४

काठमाण्डौ : शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज बैंकिङ, विकास बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने घटेको छ ।

आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै छ्याङ्दी हाइड्रो कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८