ब्रेकिङ न्युज:

सुनको मुल्य ४ सय रुपैयाँले बृद्धि

Jagaran Post २४ कार्तिक २०७८, बुधबार ११:४५

काठमाण्डौ : नेपाली बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले बृद्धि भएको छ । मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको भाउमा आज ४ सयले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन बुधबार ९२ हजार २ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९