ब्रेकिङ न्युज:

दराजले भोलि यो वर्षकै ठूलो ‘११.११’सेल गर्दै

Jagaran Post २४ कार्तिक २०७८, बुधबार १२:०७

काठमाण्डौ : अनलाइन शपिङ बजार दराजले भोलि यो वर्षको सबैभन्दा ठूलो ‘वानडे सेल ‘११.११’ गर्ने भएको छ । अलिबाबा ग्रुपको स्वामत्विमा रहेको दराजले वर्षेनि नोभेम्बर ११ मा ११.११ सेल गर्दै आएको छ । यस अन्तर्गत ग्राहकले करिब ११ लाख उत्पादनमा पाँच करोडको छुटसँगै मेगा गिभअवेमा टीभीएसको मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ । यो मेगा सेल २४ घण्टाका लागि सञ्चालन हुनेछ ।

यस दिन सामान खरिद गर्ने ग्राहकलाई विभिन्न उपहार जित्ने मौकास्वरुप दराज एपमार्फत ‘ग्रान्ड गाला लाइभ’ पनि आयोजना गरिनेछ, जसलाई सुरजसिंह ठकुरी र माल्भिका सुब्बाले होस्ट गर्नेछन् । यो सेल अहिलेसम्मकै सबैभन्दा ठूलो सेल हुने दराजको दाबी छ । सेलमा रियलमी जीटी नियो टु स्मार्टफोनको विशेष सार्वजनिक गर्ने कार्यक्रम छ । साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेटका साथै फेशन, मोटर, घरायसी सामग्री र विद्युतीय सामग्रीमा विशेष अफर छ ।

 

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९