ब्रेकिङ न्युज:

विद्यार्थी सङ्गठनद्वारा नेपाल आयल निगमको कार्यालय घेराउ

Jagaran Post २६ कार्तिक २०७८, शुक्रबार १३:११

काठमाण्डौ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले टेकुमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।

आम नागरिक र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँस लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सत्तारुढ नेकपा माओवादी केन्द्रमा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीमा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी सङ्गठनका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

भएभरको सम्पत्ति सबै पेट्रोलियम पदार्थ किन्दा मात्र सकिने भएपछि…

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९