ब्रेकिङ न्युज:

नेप्सेमा आज सामान्य गिरावट, ४ अर्ब बराबरको कारोबार

Jagaran Post २८ कार्तिक २०७८, आईतवार १६:१६

काठमाण्डौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो ।

साताको पहिलो कारोबार दिन नेप्से २७ सय अंकमा पुगेर फर्किएको छ । यसक्रममा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।

आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशतको बृद्धि आएको छ । सकरात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा एक हजार ७५ रुपैयाँको सुधार आएको हो ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९