ब्रेकिङ न्युज:

नेप्सेमा दोहोरो अंकको वृद्धि साढे ४ अर्बको कारोबार

Jagaran Post २९ कार्तिक २०७८, सोमबार १६:४८

काठमाण्डौ : साताको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । पछिल्लो चार कारोबार दिनमा करिब १६० अंकको गिरावटपछि नेप्से करिब १ प्रतिशतले वृद्धि भएर पुन २७०० अंकमाथि पुगेको छ । सोमबार बजार परिसूचक नेप्सेमा २६.४४ अंकले वृद्धि हुँदा २७१५.३५ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने खासै बढ्न सकेन । आइतबार ४ अर्ब माथिको कारोबार भएको बजारमा आज कारोबार रकम साढे ४ अर्ब नाघेको छ । आज बजारमा ८६ लाख ३६ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजारको कारोबार भएको छ ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९