एमालेका सांसदहरू नआएपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

जागरण पोस्ट ३० कार्तिक २०७८, मंगलवार १५:०७

काठमाण्डौ : प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ । आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी थियो ।

एमालेले आज बन्द रहेकोले आफ्ना सांसदहरू उपस्थित हुन नसक्ने जानकारी गराएको थियो । सभामुखले बुधबार बिहान ११ः३० बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । यससँगै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने तयारी गरेका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९