एमबिबिएसको नतिजा सार्वजनिक, युनिभर्सल मेडिकल कलेजबाट ६४ जना उत्तीर्ण

जागरण पोस्ट ३ मंसिर २०७८, शुक्रबार १०:५२

काठमाण्डौ : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएस अन्तिम वर्षको नतिजा प्रकाशित गरेको छ । आइओएमले एमबिबिएस पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजा अनुसार महाराजगञ्ज मेडिकल क्याम्पसबाट ६८ जना उत्तीर्ण भएका छन् । त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका ६४, नेशनल मेडिकल कलेज वीरगञ्जका ८७, जानकी मेडिकल कलेजका ८, किष्ट मेडिकल कलेजका ९१, चितवन मेडिकल कलेजका ६५, नेपाली सेनाको मेडिकल कलेजका १०३ जना र गण्डकी मेडिकल कलेजका ४० जना उत्तीर्ण भएका छन् ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

पहिला आयल निगम सुधार, अनिमात्र इन्धनको मूल्य समायोजन गर

काण्डै काण्डमा फसेको नेपाल आयल निगम सुधार नगरी सुखै छैन। जतिपनि सरकार आऊँछन- तिनिहरुको पहिलो प्राथमिकतामा हुन्छ मूल्यबृद्धि र करबृद्धि। हरेक सरकारबाट जनतालाई राहत हैन

जागरण पोस्ट १४ कार्तिक २०७८, आईतवार १३:४८

न्यायमूर्तीको मन्दिरमा इमानको संकट !

जागरण पोस्ट १२ कार्तिक २०७८, शुक्रबार ११:०५

कृषक र कृषिका अथाह पीडा – कहिले सरकारले ठग्छ त कहिले प्रकृतिले

जागरण पोस्ट ३ कार्तिक २०७८, बुधबार ०९:०१

नियतमैं खोट भएकालाई बदल्न सकिँदैन, थप बर्बादी हुनबाट रोक्ने हाम्रो दायित्त्व हो

जागरण पोस्ट २५ आश्विन २०७८, सोमबार १९:४९