ब्रेकिङ न्युज:

भोलीदेखि पाल्पा तम्घास जोड्ने सडक १५ दिनसम्म अबरुद्ध हुने

Jagaran Post ७ मंसिर २०७८, मंगलवार १५:०७

पाल्पा : पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जोड्ने सडक १६५ घण्टा अबरुद्ध हुने भएको छ । दैनिक ११ घण्टाका दरले १५ दिनसम्म सडक अबरुद्ध हुने भएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले यही मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने गरि सूचना जारी गरेको छ ।

जोर्ते क्षेत्रमा बाटो फराकिलो बनाउनको लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो । उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

Facebook Comments

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

धेरैको अपेक्षा थियो- सरकार गठन भएको ६ महिनापछि सरकारप्रमुखको हैशियतमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधनले देशका खास मूलभूत समस्याहरुको सम्बोधन गर्नेछन। देशमा

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८

राप्रपा महाधिवेशन – स्पष्ट सन्देश !

Jagaran Post १९ मंसिर २०७८, आईतवार १६:२५

नेकपा एमाले – `इलेक्सन´ कि `ओली सेलेक्सन?´

Jagaran Post १३ मंसिर २०७८, सोमबार ०६:१९